खुसिको खबर: नेपालमै थाल्यो चौधरी नफाउन्डेसनले ठुलो काम, को’रोनाले आजित नेपालीलाई यस्तो खुशी ! (भिडियो हेर्नुहोस्)

२०७८ जेष्ठ ६, बिहीबार १२:१७ गते २०७८ जेष्ठ ६, बिहीबार १२:१७ गते २०७८ जेष्ठ ६, बिहीबार १२:१७ गते

नेपालगन्जको चोक चोकमा सेना परिचालन नेपालगञ्ज : बाँकेमा दैनिक १० देखि १५ जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ । दैनिक मृत्युदर बढेसंगै निषेधाज्ञालाई कडाई गरिएको छ । बाँकेमा तेश्रो पटक निशेधाज्ञा थप गरि कडाई गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लकडाउन थप गरिएको छ । नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन् । हरेक चोक चोकमा सशस्त्र प्रहरी नेपाल प्रहरी, नेपाली सेनालाई समेत ड्युटीमा खटाईको छ ।

कोरोना संक्रमणदर दिनप्रति दिन बढेसंगै लकडाउनलाई कडाई गर्न प्रहरी प्रशासनलाई थप कडाई गरिएको देखिन्छ एक नागरिकले भन्नुभयो । बजारको चोक चोकमा सेना परिचालन गरिएको देखिन्छ । आवतजावतमा कडाई गरिएको छ स्थानिय एक नागरिकले भन्नुभयो । यो भयावह स्थितिमा अझ कडाई गरि कोरोनाको महामारीलाई परास्त गरिनुपर्ने धारणा उहाँले राख्नुभयो ।

विहान खुकुलो बनाउने तर दिनभरी कडाई गरिने प्रबृत्ति पनि राम्रो नभएको स्थानियको आरोप छ । जिल्ला प्रशासनले दिनरात कडाई गरिनुपर्ने स्थानियको भनाई छ । विहान र साँझा भिड गर्ने दिनभरी कडाई गरिने प्रबृत्ति गलत रहेको उनिहरुको भनाई छ । कोरोनाको हटस्पट मानेको बाँकेमा थप कडाईका साथ लाग्नुपर्ने स्थानियको भनाई छ । यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने गस्तीको रुपमा सेना चोक चोकमा खटाएको जानकारी गराउनुभयो ।

निषेधाज्ञामा सेनाले गस्ती गर्ने प्रजिअ गेलालले जानकारी गराउनुभयो । उहाँले विहान ९ बजेसम्म दैनिक रुपमा लकडाउन खुकुलो बनाएको जानकारी गराउनुभयो । विहान आफ्नो गन्तव्य सम्म जान र आउनलाई सहज बनाउनको लागि लकडाउन खुकुलो बनाएको उहाँले भन्नुभयो ।,अत्यावश्यक बस्तुहरु ओसारपसार गर्न र अन्य कामको लागि पनि आवतजावतमा खुकुलो बनाएको प्रजिअ गेलालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *