सक्किगोनिकी कलाकार भीमा मैनालीका छोरा माथि सांघातिक आ.क्र.मण भएको सिसीटिभी फुटेज बाहिरियो (भिडियो हेर्नुहोस)

२०७८ जेष्ठ ७, शुक्रबार ०८:१५ गते २०७८ जेष्ठ ७, शुक्रबार ०८:१५ गते २०७८ जेष्ठ ७, शुक्रबार ०८:१५ गते

जवान छोराको रहस्यमय मृत्युले आमा बिचलित भएकी छन् । १७ वर्षीय छोरा नुभिव उप्रेतीको पोखरामा रहस्यमय रुपमा मृत्यु भएपछि भीमा मिडियामा आएकी छन । भीमाले सक्किगोनी टिभी सिरियलमा अभिनय समेत गरेकी छन ।

उमेरले सानै भएपनि छोरा निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्रहरीले मृत भेटियो भनेर खबर आएपछि छक्क परेको बताइन् । अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् ।

भीमासंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *