सुन्दरी गायिका एलिनालाई ब्लड क्यान्सर भएपछि😭😭

२०७८ जेष्ठ ७, शुक्रबार ०८:३१ गते २०७८ जेष्ठ ७, शुक्रबार ०८:३१ गते २०७८ जेष्ठ ७, शुक्रबार ०८:३१ गते

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको नयाँ गित ‘भाग्यमा खोट छ’ सार्वजनिक भएको छ । जसमा सुन्दरी गायिका एलिनालाई ब्ल. ड क्या .न्सर जस्तो रोग लागेको दृश्य देखाइएको छ । गीतको शब्द र म्युजिकले रोशन सिंहको रहेको छ। भने म्युजिक एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका छन् ।गीतको म्युजिक भिडियोमा एलिना चौहान र रोशन सिंह फिचर्ड रहेका छन् ।

म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले र सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । म्युजिक भिडियो गायिका एलिना चौहानको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ। भिडियोमा एलिनाको साँचो मायाले सार्थकता पाउन नसकेको दृश्यलाई देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *