लेटाङमा भेटियो मान्छे जस्तै हास्ने बोल्ने खोक्ने अचम्मको चरा, घर छाडेर जानै मान्दैन (भिडियो)

२०७८ जेष्ठ ७, शुक्रबार १२:५५ गते २०७८ जेष्ठ ७, शुक्रबार १२:५५ गते २०७८ जेष्ठ ७, शुक्रबार १२:५५ गते

मोरङको लेटाङमा एउटा अचम्मको चरा भेटिएको छ । जंगलमा घाइते अवस्थामा भेटिएको मैना चरालाई घरमा ल्याएर राखेको एक वर्ष पछी नै चरा बोल्न थालेको चराका मालिक मणि हर्क राई बताउछन । उनले पालेको चराले बोल्ने मात्र हैन जुन मान्छेको जस्तो स्वर छ त्यस्तै हुबहु निकाल्ने पनि गरेको छ । तर चराले दोहोरो अनुबाद भने गर्न सक्दैन । करिब ८ वर्षीय उक्त मैना ११- १२ वर्ष सम्म बाच्ने राई बताउछन । चराले मान्छे जस्तै बोल्ने, खोक्ने, हास्ने गर्दछ । अचम्मको चरा देखेपछि धेरैले किन्न खोजे पनि उनले आफ्नै छोरा चोरी सरह भएकोले बेच्न चाहेनन् । भिडियो यहाँबाट हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *