कालीकोटकी एक को’रोना संक्रमित महिलालाई उनका श्रीमानले ८ घण्टा पिठ्यूँमा बोकेर सदरमुकाममा रहेको को-भि’ड अस्पताल पुर्याएका छन् ।सोमबार कालीकोटको नरहरिनाथ गाउँपालिका– ६ की भरु बिकलाई उनका श्रीमान् गज्जे बिकले पि’ठ्यूँमा बोकेर ८ घण्टामा कालिकोटको सदरमुकाममा रहेको को-भि’ड अस्पतालमा भर्ना गराएका हुन् ।
यातायातको सुविधा नभएको नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म गज्जेले श्रीमतीलाई पि’ठ्यूँमा नै बोकेर ल्याएका थिए । राजमार्गमा पनि सवारीसाधन नपाउँदा बोकेर नै सदरमुकाम ल्याएको गज्जेले बताए ।द’मको रो’गी रहेकी आफ्नी श्रीमतिलाई गाउँमा द’मले बढी च्या’पेपछि सदरमुकाममा रहेको अस्पतालमा बोकेर नै ल्याएको गज्जेले बताए ।
‘पहिलादेखि नै यो द’मको रो’गी थिई । गाउँमा बि’रामले च्या’पेपछि सदरमुकाममा ल्याएको हुँ,’ उनले भने, ‘द’मको रो’ग बढेपपछि गाउँमा को’रोना संक्रमित होली भनेर कसैले सहयोग नगरेका कारणले आफू एक्लैले सदरमुकाम ल्याएको हुँ ।’मान्म सदरमुकाममा रहेको को-भि’ड अस्पतालमा चे’कजाँच गर्दा उनमा को’रोना पोजिटिभ देखिएको को-भि’ड अस्पतालका प्रमुख डा. राजकमल कार्कीले बताए ।
‘उहाँले श्रीमतिलाई बोकेर अस्पतालमा पुर्याउनु भएको हो,’ कार्कीले भने, ‘उहाँमा द’म रो’ग रहेछ । अक्सिजनको मात्र कम रहेको छ । उहाँको उपचार अहिले अ’क्सिजन दिएर भइरहेको छ ।’स्थानीय तथा जिल्ला तहका अस्पतालहरूले को’रोना संक्रमितका बि’रामी एम्बुलेन्स र कर्णाली प्रदेश सरकारले दुर्गमका को’रोना संक्रमितका जटिल बि’रामीलाई हेलिकप्टरबाट उद्दार गर्ने निर्णय गरेको भए पनि गज्जेले त्यसबारे जानकारी नभएको बताए ।
‘त्यो कुरा त ठू’लाबडालाई थाहा होला । म गाउँमा बस्ने साधारणलाई के थाहा ?’ उनले भने, ‘वडा अध्यक्षले बोकेर मा’न्म को’रोना अस्पतालमा लैजा भन्नुभयो । त्यही आधारमा ल्याएको हुँ ।’कर्णाली प्रदेश सरकार र स्थानीय तहले को’रोना संक्रमितका बि’रामीलाई उपचार तथा उनीको उद्दारका लागि बिभिन्न नीति नि’यम बनाएको भए पनि दु’र्गम तथा पिछडिएका सर्वसाधारणले त्यसको सहुलियत प्रयोग गर्न सकेका छैनन् ।