‘१९ वर्षमै बलात्कार गरे, गर्भवती भएँ’…त्यसपछि ज लाइदिने चे’तावनी दिदै प्रोड्युसरले -लेडी गागाले रुँदै गरीन यस्तो खुलासा

२०७८ जेष्ठ ८, शनिबार ०६:५४ गते २०७८ जेष्ठ ८, शनिबार ०६:५४ गते २०७८ जेष्ठ ८, शनिबार ०६:५४ गते

एजेन्सी । अमेरिकी गायिका लेडी गागाले क र णी को शि कार भएर आफु ग’र्भवती बनेको खुलासा गरेकी छिन् । यस्तो शिकार हुँदा उनी १९ वर्षकी थिइन् र एक संगीत प्रोड्युसरले यस्तो अ’पराध गरेका थिए । कपडा खोल्न नमाने म्युजिक एल्बमहरू नै ज’लाइदिने चे’तावनी ती प्रोड्युसरले दिएका थिए । ‘उनले क र णी पछि कुनामा लगेर छाडे, म वान्ता गरिरहेको थिएँ र बिरामी थिए ।’

वर्षौंपछि यस चो’टका कारण आफुमा पूर्णत मानसिक समस्यामा देखिएको उनले बताइन् । यस पीडाबाट मुक्त हुन आफुलाई धेरै समय लागेको उनले बताइन् । ‘म त्यसपछि पहिलेजस्तो केटी रहिन । मैले धेरै एमआरआई र स्क्यानहरु गरे । तर एकपटक दु’र्व्यव’हार भएपछि शा’रीरिक र मानसिक रुपमा ठूलो पी’डा हु’ने रहेछ,’ उनले भनिन् ।

यद्यपि लामो प्रयासपछि आफुलाई स म्हाल्न सिकेको र बिस्तारै परिवर्तित भएको उनले बताइन् । ३५ वर्षीय गागाको वास्तविक नाम स्टेफानी जेर्मानोट्टा हो । ओप्रह विन्फ्रे र प्रिन्स ह्यारीको न्यु एप्पलस प्लस सिरिज ‘द मि यु कान्ट सी’ को पहिलो एपिसोडमा गागाले यस्तो खुलासा गरेकी हुन् ।

आफूमाथि भएको दु र्व्य वहारका विषयमा बताइरहँदा उनी रोएकी थिइन् । आफ्नो संगीत करियरको सुरुवातमा यस्तो नमिठो घटना भएको थियो । लेडी गागा विश्वमा सबैभन्दा धेरै रुचाइएकी गायिकामध्ये पर्छिन् । उनले १२ पटक ग्रेमी अवार्ड जितिसकेकी छिन् भने गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा पनि थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *