महानायक राजेश हमाल र मधु भट्टराईका यस्ता राम्रा र एकदमै भाइरल टिकटकहरु (हेर्नुस् भिडियो )

२०७८ जेष्ठ ८, शनिबार १२:५३ गते २०७८ जेष्ठ ८, शनिबार १२:५३ गते २०७८ जेष्ठ ८, शनिबार १२:५३ गते

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

महानायक राजेश हमाल र मधु भट्टराईका टिकटक भिडियोहरु अहिले सामाजिक संजाल भरि एकदमै भाइरल छन् ।
२०१४ मे मा बिवाह गरेका महानायकको अहिले सम्म सन्तान लाभ भने भएको छैन् ।बिवाह पछि सन्तान हेर्न चाहाने हरकोहि सुभेच्छुको इच्छा हुन्छ र बेलाबेला सन्तानकै बारे विभिन्न अन्तर्बार्तामा सोधिने प्रश्न पनि हो ।

महानायक राजेश हमालको गरिमा उनको उचाइ कसैले पनि भेट्न सक्दैन उनी सधाबहार महानायक अुन र इतिहासमा उनको नाम कहिले नमेटिने गरि लेखिनेछ ।
राजेश हमलाले आफु महानायक भएपनि कहिलेपनि घमण्ड गरेनन् र जहिलेपनि रमाइलो अन्दाजमा देखिन्छन् ।

हेर्नुस् महानायक र मधुका टिकटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *