खुसिकाे खबर; आज भने नेपालमा घट्याे कोरो-ना संक्रमितकाे सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् }

२०७८ जेष्ठ ८, शनिबार १३:०४ गते २०७८ जेष्ठ ८, शनिबार १३:०४ गते २०७८ जेष्ठ ८, शनिबार १३:०४ गते

खुसिकाे खबर; आज भने नेपालमा घट्याे कोरो-ना संक्रमितकाे सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ ७ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृ-त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसअघि बिहीबार देशभर ८३०५ जनामा को-रोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृ -त्यु भएको थियो ।

यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर को- रोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृ-तकको संख्या ६ हजार २४ पुगेको छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *