दु:खद खबर कति सपना थिए होलान् यति सानै उमेरमा सदाका लागि बिदा भएर गईन निशा

२०७८ जेष्ठ ८, शनिबार १८:०६ गते २०७८ जेष्ठ ८, शनिबार १८:०६ गते २०७८ जेष्ठ ८, शनिबार १८:०६ गते

निशब्द छु छोरी हार्दीक_श्रदान्जली निशा आज तिम्रो अन्तिम दिन रहेछ थाहै थिएन तिमिलाई कुन शब्दले सम्बोधन गरौं अनि कसरी लेखौं म निशब्दछु । यो लाउँ -लाउँ खाउँ- खाउँ को उमेरमा भगवान को लीला भनम या आफ्नो हात को खेल जे भए पनि यति किन निष्ठुरी ? तर के गर्नु अन्तिम सत्य भनेको नै मृत्यु नै रहेछ।यो मृत्यु को सत्य के हो छानबिन अवस्य हुनेछ र तिम्रो आत्मालाई शान्ति मिल्नेछ / मान्छे र जिवनको बिचमा संघर्ष धेरै कडा हुन्छ, तर मृत्युलाई कसैले जित्न सक्दैन ।*भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

एउटा संझना अबस्य दिलायो की …….Uncle म Bangalore मा आएकी छु भनेर मलाई फोन मा भन्थ्यौ हजुरलाई लाई भेट्न आउँछु एक पटक भन्दैथ्यौ अब कहिल्यै नआउने गरी गयौ निशा तिम्रो आत्माले शान्ति पाओस् //rip

आज तिमीलाई यो अवस्थामा देखियौ बहिनि तिम्रो आत्माले शान्ति पाओस्।थाहा छ बहिनि तिमी आफै आफ्नो आत्महत्या गर्न सक्दिनौ।तिमीलाई जस्ले तड्पाएर मारेर तिम्रो जिउदो शरिरलाई गहन हत्या गर्यो उसैको पनि तिम्रो जसरि तड्पिएर मर्न परोस बहिनि। हार्दिक श्रद्धाञ्जली बहिनि तिमी जता भएपनि तिम्रो आत्माले शान्ति पाओस् बहिनि। *भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Leave a Reply

Your email address will not be published. Required fields are marked *