प्रहरीको श्रीमतीले रुँदै भनिन्,’सुत्केरी महिलाले कुनै चोट नपरी आफ्नो घर छोड्दैन, अनावश्यक बे इ’ज्जत गर्ने काम नगर्नु’

२०७८ जेष्ठ ८, शनिबार २२:०९ गते २०७८ जेष्ठ ८, शनिबार २२:०९ गते २०७८ जेष्ठ ८, शनिबार २२:०९ गते

काठमाडौ । सेवा निवृत्त भएका प्रहरीले आफ्नो श्रीमती घर छोडेर हिँडिने भन्दै मिडियामा सार्वजनिक गरिदिएपछि उनको श्रीमती पनि सार्वजनिक भएकी छन् । इटहरी उपमहानगरपालिका १ मझौरा भन्ने स्थानमा यस्तो घटना भएको हो । टिका प्रसाद श्रेष्ठले आफ्नो श्रीमती गएको मंसिर देखि घर छोडेर हिँडेको भन्दै उनी सार्वजनिक भएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

श्रीमानले आफ्नो बारेमा अनावश्यक आरोप लगाउँदै मिडियावाजी गरेपछि उनले रुँदै आफ्ना कुरा राखेकी छन् । उनले आफुलाई सुत्केरी भएको बेलामा पनि श्रीमानले वास्ता नगरेको बताएकी छन् ।सुत्केरी भएको बेलामा पनि नहेर्ने श्रीमानले अरु बेला झन कस्तो ब्यवहार गरे होलान् उनले रुँदै भनिन्, एउटा महिलाले त्यसै घर छोड्दैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

नचाहिँदो कुरा गरेर मेरो बे इ ज्ज त गर्न भएन । उनले एकतर्फी कुरा मात्र राखेर महिलाको बे इ ज्ज त गरेको आरोप लगाएकी छन् ।टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले आरोप लगाएका छन् । उनले श्रीमानसंग बारम्बार स म्प र्क भइरहेको बताएकी छन् । म नबोलेको एक महिना मात्र भयो नत्र **भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Leave a Reply

Your email address will not be published. Required fields are marked *