अन्ततः नेपालमै बन्यो 100 % निको हुने कोरोनाको औषधि, प्रमाण सहित अन्तरबार्तामै यस्तो..८ हजार भन्दा धेरैलाई… (हेर्नुहोस भिडियो)

२०७८ जेष्ठ ९, आईतवार १०:०२ गते २०७८ जेष्ठ ९, आईतवार १०:०२ गते २०७८ जेष्ठ ९, आईतवार १०:०२ गते

यो पनि पढ्नुहोस: महामारी नियन्त्रण गर्न सरकारले सकेन भन्दै देउवाले यस्ता १५ बुँदे ध्यानाकर्षण पत्र ओलीलाई बुझाए
काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महामारी आउनुको प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ। सरकारले नै महामारी निम्त्याएको कांग्रेसको आरोप छ। सरकारले महामारी निम्त्याएको आरोप लगाएको कांग्रेसले नियन्त्रणको उपाय, उपचार तथा रोकथामका बारेमा थुप्ै सुझाव पनि दिएको छ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सरकारलाई १५ बुँदे ध्यानाकर्षण लिएर वालुवाटार पुगेका छन्। उनले प्रधानमन्त्री ओलीलाई नै महामारी आउँदैछ भन्ने थाहा पाउँदा पाउँदै भीडभाड र तडक भडकका काम गरेको आरोप लगाएका छन्। ‘निषेधाज्ञाको पनि वैज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट रोग नभएका क्षेत्रहरुमा चाँडो रोग फैलदो छ’, कांग्रेसको निष्कर्ष छ।

अब, हेर्नुहोस समचारको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *