काठमाडौं। नेपालका युवा र नेदरल्याण्डकी युवतीबीचको प्रेम र विवाह पछि यिनीहरुको जोडी अहिले निकै चर्चीत भएको छ । नेदल्याण्डकी यि युवती निकै राम्रो नेपाली बोल्छिन् । पाँच वर्ष अघि यिनीहरुको विवाह भएको हो। उनी नेपाली युवासंग विवाह गर्न पाउँदा युवती निकै खुसी छन् । उनीहरु प्रेममा परेको बेलामा सामाजिक सञ्जालमा घण्टौ कुरा गर्थे । युवकले आफ्नो घरमा बस्ने एक जना दिदीको कोठामा आउँदा यि युवतीलाई देखेका थिए ।
इलामका युवकले विवाह पछि श्रीमतीलाई आफ्नो गाउँ लिएर गएका छन् भने युवक पनि ससुराली नेदरल्याण्ड गएका छन्। काठमाडौं कोटेश्वमा बस्दा उनी दिदीको कोठामा पुगेको बेलामा देखभेट मात्र भएको र त्यसपछि युवती फेरी नेदरल्याण्ड फर्किएपछि एक वर्ष उतै हराइन् । अनि नेपाल आएपछि उनीहरुको प्रेम परेको थियो।पहिलो पटक ससुराली जाँदा उनलाई निकै रमाइलो लागेको थियो । युवती कामको शिलसिलामा नेपाल आएकी थिइन् । त्यतीबेला उनीहरुको चिनजान भएको थियो ।
पहिलो पटक भेटेर उनी फेरी नेदरल्याण्ड फर्किइन् त्यसपछि उनी स्वदेश फर्किइन्।युवतीलाई मन पराएका युवक युवतीको हात माग्न नेदरल्याण्ड पुगेका थिए । नेदरल्याण्ड पुगेर उनले युवतीको हात मागे । परिवारका सदस्य राजी भएपछि उनीहरु नेपाल आएर विवाह गरे ।
त्यसपछि फेरी नेदरल्याण्ड पुगेर विवाह गरे । उनीहरु लकडाउन अघि नेदरल्याण्ड जाने योजना बनाएका थिए । तर लकडाउनका कारण जान पाएनन् । युवती मनपराएका युवकले युवतीलाई देखेको एक वर्षपछि विवाहको प्रस्ताव राखेका थिए। प्रेम प्रस्ताव राखेपछि उनी नेपाल फर्कदा युवक विमानस्थलमा लिन पुगेका थिए । युवतीको भने नेपाली युवकसंग विवाह नै गर्ने योजना नभएपछि युवक मन परेपछि प्रस्ताव स्वीकार गरेको बताइन्। तलको भिडियो हेर्नुहोला