अंकल बेङ्गलोर आएकी छु हजुरलाई भेट्छु भन्थेउ तर कहिल्यै न आउने गरी छोडेर गईसकेकी रहिछौ थाहै थिएन …

२०७८ जेष्ठ १०, सोमबार ०६:५१ गते २०७८ जेष्ठ १०, सोमबार ०६:५१ गते २०७८ जेष्ठ १०, सोमबार ०६:५१ गते

निशा आज तिम्रो अन्तिम दिन रहेछ थाहै थिएन तिमिलाई कुन शब्दले सम्बोधन गरौं अनि कसरी लेखौं म निशब्दछु । यो लाउँ -लाउँ खाउँ- खाउँ को उमेरमा भगवान को लीला भनम या आफ्नो हात को खेल जे भए पनि यति किन निष्ठुरी ? तर के गर्नु अन्तिम सत्य भनेको नै मृ’त्यु नै रहेछ।

यो मृ’त्यु को सत्य के हो छानबिन अवस्य हुनेछ र तिम्रो आत्मालाई शान्ति मिल्नेछ / मान्छे र जिवनको बिचमा संघर्ष धेरै कडा हुन्छ, तर मृ’त्युलाई कसैले जित्न सक्दैन । एउटा संझना अबस्य दिलायो की ……. Uncle म Bangalore मा आएकी छु भनेर मलाई फोन मा भन्थ्यौ हजुरलाई लाई भेट्न आउँछु एक पटक भन्दैथ्यौ अब कहिल्यै नआउने गरी गयौ निशा तिम्रो आत्माले शान्ति पाओस् ।
– अंकल cd joshi ले आफ्नो भतिजीको सम्झना मा लेखेको यो मनै छुने फेसबुक स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *