काठमाडौं जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो । मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो ।
विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन् । यसै बिच इन्द्रेणी कार्यक्रम बाटै चर्चामा आएका जोडी भन्दापनी फरक न पर्दा नन्दा र रमेश प्रसाईको जोडिलाई नन्दा सिंहले अनाथ बालबालिकालाई हेर्दै आएकि छिन् ।उनको बिवाह रमेश प्रसाईसग भए पनि उनले आफ्नो कर्मलाई भने छाडिनन् र अनाथलय चलायमान नै राखिरहिन,सलाम छ नन्दा ।
एक संचारकर्मिको प्रश्न उपर जवाफ दिदै आफू आमा र रमेश प्रसाईं बुवा बन्न लागेको कुरालाई नन्दाले स्विकार गरेकि थिइन् ,त्यो सन्दर्भ अन्जु पन्त र थिर कोइराला नन्दाको आश्रममा जादा भएको थियो।बिवाह पश्चात् आमा बुवा हुनु स्वभाविक हो तर यहि बिषयलाई लिएर अतिरन्जित ढंगबाट विभिन्न मिडिया भनिएकाहरुले गलत तबरमा समचार सम्प्रेषण गरेको पनि पाइयो । उक्त जोडिलाई बधाई छ ।
अहिले रमेश प्रसाईं नन्दा सिंह सहित कृष्ण कंडेलसंग इन्द्रेणी टिम रमेश पर्साई नन्दा सिंहको अनाथ आश्रम मै पुगेर ।दुख सुख का कुरा संगै मिठो दोहोरी पनि चल्यो बुढाबुढिको साथसाथै रमेश प्रसाइले कोरोनालाई खेलाचिको रुपमा लिन नहुने भन्दै सबैमा सतर्कता रहन आग्रह पनि गरे । हेर्नुस् भिडियो सामाग्री