बा’चि’यो भने रमाइलो गर्ने दिन त कस्सो न आउला र है? सबै सबै लाइ धेरै धेरै सम्झना छ भन्दै, आज छोरीको सुभ अन्न प्राशन गरिन सान्तीश्रीले!

२०७८ जेष्ठ ११, मंगलवार ०७:०६ गते २०७८ जेष्ठ ११, मंगलवार ०७:०६ गते २०७८ जेष्ठ ११, मंगलवार ०७:०६ गते

बा’चि’यो भने रमाइलो गर्ने दिन त कस्सो न आउला र है? सबै सबै लाइ धेरै धेरै सम्झना छ भन्दै, आज छोरीको सुभ अन्न प्राशन गरिन सान्तीश्रीले!

हाम्री छोरीको सुभ अन्न प्राशन आज सम्पन्न गर्यौ। अभिभाक , घर परिवार,आफ्ना आफन्त, साथि भाइ इस्ट मित्रहरु सबैलाइ बोलाएरनिक्कै रमाइलो गर्ने चाहना नभएको कहाँ होर, तर हामिलेचाहेर मात्रै पनि त कहाँ हुदो रैछ र ?यो त सब समयको हातमा रहेछ तेसैले हामि पनि समयलाइ नै मद्धेनजर गर्दै यो एउटा प्रक्रिया मात्र पुरा गरेका छौ … बाचियो भने रमाइलो गर्ने दिन त कस्सो न आउला र है? सबै सबै लाइ धेरै धेरै सम्झना छ❤️❤️❤️❤️❤️❤️❤️❤️ हजुर हरु पनि सुरक्षित रहनु होला है❤️❤️❤️
happy rice feeding dear chhori lot’s of love my babu❤️❤️

लोकप्रिय गायिका शान्तीश्री परियार पछिल्लो समयकी निकै चर्चित गायिका हुन । उनले सयौं आफ्ना गीत मार्फत धेरै दर्शक स्रोताको मन जित्न सफल भइरहेकी छन ।कोरोना भाइरसले नेपाली सांगीतिक क्षेत्र पनि ठप्प छ । तर कालालकारहरुले भने आफ्ना केहि सिर्जनाहरु यहि अबस्थामा पनि सार्वजनिक गर्न सफल भइरहेका छन ।त्यति मात्र होइन उनका जीवन साथी नारायण भुजेल पनि यो क्षेत्रमा आफ्नो उपस्थिति जनाइ सबैलाई चकित पारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *