‘जिग्री’ नयाँ सिरियलको तयारीमा

२०७८ जेष्ठ ११, मंगलवार ०७:२४ गते २०७८ जेष्ठ ११, मंगलवार ०७:२४ गते २०७८ जेष्ठ ११, मंगलवार ०७:२४ गते

यस् निशेध्यज्ञाको अवधिमा हास्य कलाकार कुमार कट्टेलले समयको सदुपयोग गर्दै नयाँ टेलिसिरियलको कथा लेखनमा ब्यस्त छन् । कोरोना साम्य भए लागतै छायाङ्कनमा उत्रिने तयारी रहेको यस् सिरियल ‘सक्किगोनी’ भन्दा फरक विषयवस्तुमा निर्माण हुने बताएका छन् l सिरियल भने हास्य विधामै आधारित हुने छ l
हाल उनी सिरियलको कथामा दृश्य अनुसार लेखनको काम गरी रहेका छन् l उक्त सिरियलमा भने ‘सक्किगोनी’कै टिम हुने कि नयाँ हुने भन्नेबारे फाइनल भई नसकेको उनको भनाइ छ l उक्त सिरियल नाम के रहने छ भनेर चाहिँ खुलाइएको छैन l ‘सक्किगोनी’ टिमले फिचर फिल्म निर्माण गर्ने खबर पनि केही समय अघि बाहिरिएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *