यति कलिलै उमेरमा अस्ताए ज्योति विकास बैंक तुलसीपुरका प्रमुख डिल्ली केसी

२०७८ जेष्ठ ११, मंगलवार ०७:४६ गते २०७८ जेष्ठ ११, मंगलवार ०७:४६ गते २०७८ जेष्ठ ११, मंगलवार ०७:४६ गते

ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को निध’न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय कसीको कोरोना संक्रमणका कारण मृ’त्यु भएको उनका आफन्ती राजेन्द्र महताराले बताए ।२५ दिन अघि कोरोना संक्रमण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रियाशिल थिए । केही म्युजिक भिडियोमा अभियान समेत गरेका छन् । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *