Month: २०७९ जेष्ठ ६, शुक्रबार १४:५० गते

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं, ६ जेठ​ – बुढानिलकण्‍ठ नगरपालिका-१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार…

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका – ७ मा नेकपा एमालेको बिनोद तमाङ सहित प्यानल नै बिजयी

काठमाडौं/ दोलखा जिल्लाको भिमेश्वर नगरपालिका – ७ मा नेकपा एमालेको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ । बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार भिमेश्वर नगरपालिका – ७ को…

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्काविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं – मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य ब्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काबिरुद्द नेपाल प्रहरी अपराध महाशाखामा बिहीवार उजुरी दर्ता भएको हो । खड्काबिरुद्द…

६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

काठमाडौँ — संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार…

प्रतिस्पर्धी होस् त यस्तो; पराजित न्याैपानेले दिए महर्जनलाई बधाई तथा शुभकामना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ को अध्यक्षमा पराजित कांग्रेस उम्मेदवार राम प्रसाद न्याैपानेले नेकपा एमालेका वडाध्यक्षमा विजेता दिनेश महर्जनलाई बधाई दिएका छन् । महर्जनलाई खादा ओढाएर न्याैपानेले बधाई…

मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, ५ जेठ – कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरस्थित सडकमा बा.४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाटपैदलयात्री सोही ठाउँ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका ६० वर्षीय नर बहादुर…

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

ललितपुर, ५ जेठ – गोदावरी नगरपालिका-२ गोदावरी पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद १ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब १…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, ५ जेठ – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१६ बस्ने २१ वर्षीय सुरज साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ​सुरजले ती बालिकालाई सोही महानगरपालिका-१६…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ५ जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घरभएका ३७ वर्षीय प्रकाश रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ​उच्च अदालत पाटनको २०७८…

बिभिन्न स्थानमा मृत अवस्थामा फेला

काठमाडौं, ५ जेठ ​रामेछाप, मन्थली नगरपालिका-११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेलापरेकी छन् । ​ओखलढुङगा, मानेभन्ज्याङ गाउँपालिका-६ स्थित…

You missed