Month: २०७९ असार १६, बिहीबार ११:३८ गते

हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी विनय घोडिवाला सम्मानित

काठमाडौ । घोरीवाला मार्टका प्रवन्ध निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी समाजसेवी विनय घोडिवाला सम्मानित भएका छन् । एस.एस हस्पिटालिटी सोलुसन प्रा.लि को तेश्रो बार्षिकोत्सबको अवसरमा नेपाल पर्यटन बोर्डमा…

कस्तुरीको विना जस्तो देखिने धुलो सहित पक्राउ

काठमाडौं, १५ असार – कोरियन नागरिक राहदानी नम्बर एम८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई करिब ७ सय १६ ग्रामकस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ…

कामपा वडा नं ४ का वडाध्यक्ष महर्जनविरुद्ध पक्राउ पूर्जी

काठमाडौं–काठमाडौं महानगरपालिका वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले वडाध्यक्ष महर्जनसहित ३ जनालाई बरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत…

स्वर्ण पदक बिजेता रावललाई पालिकाले पचास हजार नगद सहित उच्च सम्मान गर्ने

भारतको पश्चिम बङ्गालमा भएको दक्षिण एशियन फुलकन्ट्याक्ट कराते प्रतियोगितामा ४५ केजि तौल समूह अन्तरगत नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै हिमाली जिल्ला बझाङ्गको बित्थडचिर गाउँपालिकाकी चेली पाकिस्तानी खेलाडीलाई नकआउट गर्दै स्वर्ण पदक…

मलेसिया आएका पत्रकारसँग नेपाली दुतावासमा छलफल

क्वालालम्पुर ,मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग नेपाली पत्रकार टोलीले भेटबार्ता एबं अन्तरक्रिया कार्यक्रम गरेको छ। नेपालीहरुको श्रमको अवस्था बारे स्थलगत रिपोटिङमा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग…

राष्ट्रिय सीप प्रतियोगिता–२०७९ सम्पन्न

काठमाडौं १४ असार । परियोजनाको आयोजना तथा स्किलिङ नेपाल फाउण्डेशनको सहकार्यमा राष्ट्रिय सीप प्रतियोगिता–२०७९ सम्पन्न भएको छ । देशभरका झण्डै ७० युवायुवती सहभागीता रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ नारायणप्रसाद पाण्डे र…

नेपाली दुतावास मलेसियामा छलफल, श्रमीकका समस्या समाधान गर्न दुतावास अग्रसर,कोभिडपछि ७०००० को मागपत्र

क्वालालम्पुर ,मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग नेपाली पत्रकार टोलीले भेटबार्ता एबं अन्तरक्रिया कार्यक्रम गरेको छ। नेपालीहरुको श्रमको अवस्था बारे स्थलगत रिपोटिङमा मलेसिया पुगेको पत्रकार टोलीले कार्यबाहक राजदुत श्रिससँग…

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कैलाली, १३ असार – ​प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कारका चालककञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई अपरिचित तीन जनाले कुटपिट गरी कार लिएर फरार भएका छन् । ​कञ्चनपुर…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा, १३ असार – ​१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रिप्दिकोट गाउँपालिका-६ वाङ्गसुरुङ बस्ने ३१वर्षीय भक्त बहादुर झेडी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​भक्त बहादुरले ती…

गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा शंकित एक जना पक्राउ

काठमाडौं, १३ असार – ​गायिका दिलमाया विश्‍वकर्माको मृत्यु प्रकरणमा शंकित काठमाडौं कागेश्वर मनहरा नगरपालिका गोठाटार बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ स्याउले घर भएका सूर्य भन्ने ३८ वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले…