काठमाडौं, ७ असार – ललितपुर, रुपन्देही, उदपुर, सुर्खेत, सर्लाही, स्याङजाचितवनका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी जनाको मृत्यु भएको छ ।

ललितपुर, महालक्ष्मी गरपालिका-१० लाकुरी भञ्ज्याङ नारायणडाँडा उकालोमा बा.४ ख ७३३६ नम्बरको टिअनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-३ जानकीनगरमा लु.८३ प ९८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्िएर सोमबार दिउँसो दुर्घटना हुँदा चालक कपिलवस्तु महाराजगंज नगरपालिका-९ बस्ने २३ वर्षीय बसन्त कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसगरी रुपन्देही, गैडहवा गाउँपालिका-३ लालपुरमालु.२१ प ४६२१ नम्बरको मोटरसाइकल र लु.८६ प १५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना लु.८६ प १५१४ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ बस्ने १६ वर्षीय सन्नी जैशवालको ृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालक समेत ३ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१३ भातिखर्कमा बा.९ च ३८४६ नम्बरको बलेरो अनियन्त्रित भई सोमबार साँदुर्घटनाहुँदा बलेरोमा सवार त्रियुगा नगरपालिका-१३ पोर्ता बस्ने ५२वर्षीय कुमार बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ ।

सुर्खेत, लेकबेशगरपालिका-४ सहिदचोकमा भे.२ त ६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार साँदुर्घटना हुँदा ट्याक्टरमा सवार ोही ठाउँ बस्ने २९ वर्षीय याम बहादुर परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, धनकौल गाउँपालिका-२ कदम चोकमा अन टेष्ट लेखिएको टेम्पोले बा.४१ प १७१८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बसबरिया गाउँपालिका-३ भवानीपुर बस्ने ५० वर्षीय नागेन्द्र साहको मृत्यु भएको छ । दु्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएकोहो । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङजा, कालीगण्डकी गाउँपालिका-४ गलमस्थित सडकमा लु.४ त ८४० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार गुल्मी सत्यवती गाउँपालिका-१ चिदुवा घर भई हाल कालीगण्डकी गाउँपालिका-४ गलम बस्ने १९ वर्षीनिख्खिल रानामगरको मृत्यु भएको छ । ट्याक्टरबाट सेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ हुँदै थप कालिगण्डकी अस्पताल थप उपचारको क्रममा गएराति मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।

चितवन, भरतपुर हानगरपालिका-८ पांडे घुम्तीमा ना.४७ प ४२८६ नम्बरको स्कुटर अनियन्त्रित भई सालको रुखमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा स्कुटर चालक भारत घर भएक१८ वर्षीय एलिस खानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नया मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते १ जनाको सोही अस्पतालमा उपचार भरहेको भन१ जना घातेको भरतपुर सरकारी अस्पतालमा उपचार भरहेको छ ।

ुर्घटनाका सम्बन्धमा प्रहीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *