आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०७९ असार १९, आईतवार ०६:५३ गते २०७९ असार १९, आईतवार ०६:५३ गते २०७९ असार १९, आईतवार ०६:५३ गते

मोरङ, असार – आफ्नै श्रीमती ३१ वर्षीया बबिता मल्लिकको हत्यगरेको अभियोगमा रंगेली नगरपालिका१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण बबितालाई मट्टीतेल छर्की आगो लगाई फरार भएका िलकलाईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी पक्राउ गरेको हो । आगोले जलेर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिह मृत्यु भएको छ । आगलागीबाट घरमा रहेक लत्ताकपडा, भाडावर्तन अन्नपात समेत जलेर करिब लाख रुपैयाँ बराबरको धनमालन नष्ट भएको छ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *