पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन भिजन क्लवस् इन्टरनेशनलको आर्थिक सहयोग
काठमाडौं । भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गतका दुई क्लब भिजन क्लव अफ अमेरिका र भिजन क्लव अफ काठमाडौंको सहयोगमा पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन आर्थिक सहयोग गरिएको छ । भिजन क्लवस्…