घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७९ श्रावण १६, सोमबार ११:४८ गते २०७९ श्रावण १६, सोमबार ११:४८ गते २०७९ श्रावण १६, सोमबार ११:४८ गते

आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।हिजो आइतबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।हिजो आइतबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो सुन र चाँदी दुवैको मूल्य बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *