काठमाडौ। विगत १ दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ निर्माण व्यवसायमा आबद्ध एक्टिभ विल्डर्स प्रा.लि.का प्रबन्ध निर्देशक ई. सन्तोष भट्टराई राष्ट्रिय युवा व्यवसायी सम्मान–२०७९ द्वारा विभुषित भएका छन् । आइतबार निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा भट्टराईलाई सम्मान गर्नुभएको हो । सम्मानित भएपछि भट्टराईले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा मिडियाको प्रबन्ध निर्देशक जीवन शर्मालाई धन्यबाद दिदै औधोगिक क्षेत्रको विकास र सामाजिक सेवाको क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
राष्ट्रिय युवा व्यवसायी सम्मान–२०७९ द्वारा ई. भट्टराई विभुषित
२०७९ श्रावण १६, सोमबार १५:४५ गते २०७९ श्रावण १६, सोमबार १५:४५ गते २०७९ श्रावण १६, सोमबार १५:४५ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते