पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन भिजन क्लवस् इन्टरनेशनलको आर्थिक सहयोग

२०७९ भाद्र १५, बुधबार २१:०६ गते २०७९ भाद्र १५, बुधबार २१:०६ गते २०७९ भाद्र १५, बुधबार २१:०६ गते

काठमाडौं । भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गतका दुई क्लब भिजन क्लव अफ अमेरिका र भिजन क्लव अफ काठमाडौंको सहयोगमा पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन आर्थिक सहयोग गरिएको छ । भिजन क्लवस् ईन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठले बुधबार विनयजंग बस्नेतलाई नेपाली रूपैया ८८,९७९.०२ को चेक हस्तान्तरण गर्नु भयो । अमेरिकामा बसोबास गर्दै आउनु हुने व्यक्तीहरुबाट उक्त सहयोग रकम संकलन भएका अध्यक्ष श्रेष्ठले बताउनु भयो । सहयोगी दाताको नामावली तथा सहयोग रकम तपसिलः

१, मंगल दास श्रेष्ठ- एक सय अमेरिकी डलर
२, दिपक सापकोटा -एक सय अमेरिकी डलर
३, बिरेन्द्र गुभाजु शाक्य- एक सय अमेरिकी डलर
४, श्याम श्रेष्ठ -एक सय अमेरिकी डलर
५, जयन्द्र लामा -एकाउन्न अमेरिकी डलर
६, पूर्ण भण्डारी- पचास अमेरिकी डलर
७, किरण श्रेष्ठ-पचास अमेरिकी डलर
८, पशुपति श्रेष्ठ- पचास अमेरिकी डलर
९, धर्मेन्द्र गोपाली -एकाउन्न अमेरिकी डलर
१०, नारायण बस्नेत- पचास अष्ट्रेलियन डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *