६७ औ प्रहरी दिवसको अवसरमा सञ्जय बुचा प्रदेश १ बाट सर्वोत्कृष्ट प्रहरीमा सम्मानित ।

२०७९ कार्तिक ५, शनिबार २३:१६ गते २०७९ कार्तिक ५, शनिबार २३:१६ गते २०७९ कार्तिक ५, शनिबार २३:१६ गते

काठमाडौँ । नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश १ प्रहरी कार्यालय बिराटनगरमा आयोजित ६७ औ प्रहरी दिवस कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीको उपस्थितीमा आयोजित कार्यक्रममा प्रदेश नं १ बाट सर्वोत्कृष्ट कार्य गरेकाबापत नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत प्रहरी निरक्षक सञ्जय बुचालाई प्रदेश नं १ बाट सर्वोत्कृष्ट प्रहरीमा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाद्वार पुरस्कार वितरण गरेका थिए ।

प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले प्रदेश नं १ बाट सर्वोत्कृष्ट प्रहरीमा निरीक्षक बुचालाई सम्मान गरिएको हो ।

तस्विर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *