माल्टामा रहेका नेपालीलाई सहयोग गर्न भन्दै नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन प्रकाश भण्डारीको संयोजकत्वमा गठन
माल्टा,माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई भईपरि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएको छ । एनआरएनए माल्टाका…