काठमाण्डौं । गायक भरत भट्टको शब्द, सँगीत र स्वरमा तयार भएको घाणो बोलको म्युजिक भिडियो सर्वजानिक भएको छ । घाणो गीतको भिडियोमा अनिल कटुवाल र सन्चिता बोलाकेको बिशेष अभिनय हेर्न सकिन्छ ।
भिडियोमा मिलन बिश्वकर्माको सम्पादन,बिक्रम चौहानको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन छ । बिक्र
म चौहानले भिडियोको निर्देशन गरेका हुन् । यो भिडियोलाई बिक्रमले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।
हेर्नुस् भिडियो –