Month: २०७९ माघ ५, बिहीबार १९:४६ गते

एनआरएनए आईसिसि सदस्य एनबि क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

काठमाडौ, लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री’नेत्र’ मलेसियाका लागि…

मलेसियाको बातुपहाड,जोहोर र केएलमा चाईनिज नयाँ बर्षमा रिमिक्स धमाका हुदै ,चर्चित कलाकारहरूको उत्कृस्ट प्रस्तुती रहने

क्वालालम्पुर,अंग्रेजी नयाँ बर्ष र मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम मलेसियामा भब्य रुपमा आयोजना हुने भएको छ ।…

मलेसिया र मध्यपुर्व रोजगारीको क्षेत्रमा छुट्टै पहिचान बनाउदै ‘जंग दोंग मेनपावर’

काठमाडौं । राजधानीको मैतीदेवीमा रहेको जंग दोंग मेनपावर प्रा. लि .ले छोटो समयमा वैदेशिक रोजगारको क्षेत्रमा लोभलाग्दो प्रगति हासिल गरेको छ । आफै बैदेशिक रोजगारमा रहेर अनुभव सँगालेका र अझै…

जिसी नेतृत्वको प्यानललाई वैरो संघमा समर्थन गर्न शर्मा र ज्वालाको आग्रह

काठमाडौँ ,नेकपा माओवादी केन्द्रका उपमहासचिव एबं पूर्वअर्थमन्त्री जनार्दन शर्मा र नेकपा एसका नेता प्रकाश ज्वालाले वैदेशिक रोजगार व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने बताउदै माघ ६ गते हुने बैदेशिक रोजगार व्यवसायी…

कान्तिपुर कोलोनी टोल बिकास संस्थाको अध्यक्षमा बिष्ट निर्वाचित

ललितपुर – ललितपुर महानगरपालिका १४ नम्बर वडामा रहेको कान्तिपुर कोलोनी टोल बिकास संस्थाको तेस्रो साधारणसभाबाट अध्यक्षमा सुरेन्द्र सिंह बिष्टको निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचित भएपछि बिष्टले टोल विकासको जिम्मेवारी थपिएको…

प्रधानमन्त्री र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष सहितको प्रतिनिधिमण्डलबीच विशेष भेटघाट सम्पन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच सोमबार विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको…

विकास हाईड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौ । गोरखा जिल्लाको माछाखोलामा निर्मित विकास हाईड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभा काठमाडौको भिनोलिभा रेस्टुरेन्टमा शुक्रवार सम्पन्न भएको हो । साधारणसभामा अहिलेसम्मको आय ब्यय…

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन सम्पन्न

१ माघ, काठमाण्डौ – राजाराम दास । हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति…

गायक तथा सँगितकार सन्तोस राईको होलान कोहि भिडियो सार्वजानिक!

काठमान्डौ पौष -३०, युवा गायक तथा संगितकार सन्तोस राईको होलान कोहि बोलको गीतको भिडियो सार्वजानिक भएको छ । सार्वजानिक गीतमा निश्मा राईको शब्द तथा सन्तोस राईको सँगित र स्वर रहेकोछ…

तारकेश्वर नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा सम्पन्न नगरसभामा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाको अर्धबार्षिक समिक्षा तथा…