काठमान्डौ पौष -३०, युवा गायक तथा संगितकार सन्तोस राईको होलान कोहि बोलको गीतको भिडियो सार्वजानिक भएको छ । सार्वजानिक गीतमा निश्मा राईको शब्द तथा सन्तोस राईको सँगित र स्वर रहेकोछ ।
भिडियोमा रश्मिला तामाङ्, चापाहाङ्ग चेम्जोङ र सुमन राईको अभिनय रहेको छ ,भिडियोमा प्रेम सम्बन्धमा आउने उतार चाढाबलाई प्रस्तुत गरिएको छ । सौजन सुब्बाको निर्देशनामा तयार गरिएको भिडियो निश्मा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको छ । निस्मा राइको शब्द, सन्तोस राईको संगित तथा स्वर, राजु कार्किको संगित सम्योजन, मुस्कान मुकारुङ्को मिक्सिङ मास्टरिङ रहेको छ भने सुशील अधिकारिको छायाङ्कन रहेको छ त्यस्तै असोक मन्डलको श्रीङ्गार ,शौखिन तिमल्सिनाको सम्पादन र किरन चाम्लिङ्ले रंग सम्योजन रहेको गरेका छन्न ।