काठमाडौँ । गायक स्वरूपराज आचार्यको स्वरमा पुजा गुरूङको नयाँ आधुनिक गीत “भुलेर माया तिम्रो” सार्वजनिक भएको छ
बिष्णु तामाङ र भरत भट्ट संगीतमा अनिल कटुवाल प्रस्तुती रहेको गीतको भिडियोमा अनिल सगै अन्जाना श्रेष्ठ, धुर्ब कोइराला,उतम केसी,विकास दास लगाएतको अभिनय छ ।
भिडियोका निर्देशक धन बहादुर तामाङ (सागर) र दिनेश सिंह ठकुरी हुन् । बिजय लामाको छायाङ्कन,पदम सुवेदीको सम्पादन रहेको भिडियो अनिल कटुवाल युट्युब च्यानलमा हेर्न सकिन्छ।
भिडियो