गायिका तथा मोडल रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ सार्वजानिक

२०८० श्रावण १४, आईतवार १८:२० गते २०८० श्रावण १४, आईतवार १८:२० गते २०८० श्रावण १४, आईतवार १८:२० गते

काठमाडौ । नेपाली नारीहरुको महानचार्ड हरीतालीका तीज नजीकै जादा नयाँ नयाँ तीजका गीतहरु सावजनिक भएका छन् ।

यो सगै लोक दोहोरी गायिका तथा मोडल रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा गायिका स्वयं रिया घलेले स्वर दिएकी छन् ।

सावजनिक गीतमा महँगीले गरिबी आमजनताको दैनिकीमा नराम्ररी प्रभाव परेको कथालाई देखाइएको छ।

मौसम हिमालीको निर्देशन र नविन घर्तीको सम्पादन रहेको म्युजिक भिडियोमा रमा थपलिया,रिया घले र खेम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *