असोज ४ – काठमाडौं । आधा दर्जन फिल्मको गित र दर्जनौ म्युजिक भिडियोमा धेरै कलाकारहरुलाई नचाईसकेका निर्देशक तथा नृत्य निर्देशक लिगेश भट्टराईको अभिनयमा तिम्रै पिर ले होकि माया सार्वजनिक भएको छ । काजल कार्किको आवाजमा रहेको गितमा भट्टराई सँगै गायिका काजल र भुमिका कार्किको अभिनय रहेको छ, गितमा शब्द,संगीत बादल घिमिरेको, ऐरेन्ज महाराज थापाको रहेको छ गितको भिडियोलाई दिपक गिरीले छायांकन गरेका हुन भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन ।
ओयसआर डिजिटल बाट सार्वजनिक भएको उक्त गितको भिडियोलाई निर्देशक शिसिर बुढाथोकिले निर्देशन गरेका हुन् ।




भिडियो: