जाउलाखेलमा च्याउ मेला – एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर आकर्षण
ललितपुर – ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ। आइतबार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा मेलाको उद्घाटन प्रतिनिधि…