किरात मोर्चाले ईलाम क्षेत्र न: २ को उप- निर्वाचन बहिष्कार गर्ने गर्यो घोषणा

२०८० चैत्र ४, आईतवार १५:४८ गते २०८० चैत्र ४, आईतवार १५:४८ गते २०८० चैत्र ४, आईतवार १५:४८ गते

कोसि प्रदेश खारेजि र अधिकार सम्पन्न किरात राज्य घोसणा नभए सम्म किरात मोर्चाले राज्यको चुवाब तथा अन्य राजनैतिक क्रियाकलाप बहिस्कार गर्ने घोषणा गर्दै मोर्चाले बिज्ञप्ति जारी गरेको छ । मोर्चाका केन्द्रिय अध्यक्ष मिसेकहाङ किरातको हास्ताक्षरमा बिज्ञप्ति जारी गर्दै मोर्चाले ईलाम क्षेत्र नं २ को उप- निर्वाचन लाई नैतिक बहिस्कार गरेको घोसणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *