Month: २०८१ बैशाख १६, आईतवार ०८:४६ गते

बरिष्ट ब्युटिसियन महराद्धारा मल्टिन्युट्रेशन प्रालिको उद्घाटन

ललितपुर – नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ । मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन…

आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वास

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारी अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणसँगै दुई देशबिचको सम्बन्ध उच्च…

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ । संयुक्त…

नेपाल​बाट ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

काठमाडौं । बंगलादेशबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका द डेली ग्लोबल नेशनले नेपालका सरोज ओझासहित २८ देशका ५१ जना कविहरुलाई अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त गरेको छ । अंगे्रजी साहित्यमा कलम…

बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा दुईलाख भन्दा बढीले अवलोकन गर्ने

काठमाडौं । यही वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा दुईलाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । बैशाख…

ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्यसमितिको दुईदिने बैठक सुरु 

लण्डन । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको विश्व कार्यसमितिको दुई दिने बैठक आज अप्रिल १८ बाट मुख्यालय लण्डन मा शुरु भएको छ । बैठकमा आउदो अक्टोबरमा मोरक्कोमा सम्पन्न हुने ४६…

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव

काठमाडौँ, ६ वैशाख ः गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर बिज्ञान…

संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ…

माईती संग भिडियो बनाएर यसरि जित्न सकिन्छ १० हजार पुरस्कार

काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ । जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो…