काठमाडौं । समुदायिक सेवा केन्द्र टुँडालदेवीले विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । समुदाय र प्रहरीको साझेदारी अवधारणाअन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजनमा शनिबार विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसʼ २०२४ कार्यक्रम गरिएको हो । प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला ओडाई सम्मान गरिएको थियोे । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले जेष्ठ नागरिक को हुन्, उनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, दुर्व्यवहार भएमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे जनचेतना जगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
टुँडालदेवीमा मनाइयो विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस
२०८१ असार १, शनिबार २०:३४ गते २०८१ असार १, शनिबार २०:३४ गते २०८१ असार १, शनिबार २०:३४ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते