काठमाडौं घोषणापत्र जारी गर्दै ‘बिएलए मोडेल सार्क समिट २०८१’ सम्पन्न
काठमाडौं । काठमाडौंको निलोपुल, सुकेधारा स्थित जुनियर अप्टिमिस्टिक क्लब अफ ब्रेन ल्याण्ड एकेडेमीको आयोजनामा बिएलए मोडेल सार्क समिट २०८१ सम्पन्न भएको छ । मोडल सार्क समिटका रुपमा आयोजित यस कार्यक्रम…