मधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,

२०८२ बैशाख ३, बुधबार २१:४४ गते २०८२ बैशाख ३, बुधबार २१:४४ गते २०८२ बैशाख ३, बुधबार २१:४४ गते

कलाकार मधु केसी सागर बिसीको स्वरमा रहेको गीतसनाई ढोलाकीसार्वजनिक भएको सागर बिसी युट्युब च्यानलमार्फत गीत सार्वजनिकभएको हो

विवाहको मौसमको छेको पारेर ल्याइएको गीतमा वैवाहिक माहोलको चर्चा परिचर्चालाई रोचक ढङ्गले प्रस्तुत गरिएको

गीतमा अरूको बिहे भइरहँदा आफ्नो बिहे विभिन्न कारणले हुन नसकेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको गीतमा भिडियो पनि बिहेकोमाहौलमा आफ्नो बिहे हुन नसकेको गुनासो पोखिए पनि दोहोरी बाजामार्फत रमाइलोपन वातावरण झल्काइएको

शिव हमालको शब्द रहेको गीतमा सीमा थापाको संगीत रहेको

यस्तै सुनिल परियार म्युजिक एरेन्जर, विमल छिनाल रेकडिस्ट रहेको गीतको भिडियो दीप गुरुङले निर्देशन गरेका हुन् यस्तै गीतमा मनोज गुरुङ, सञ्चिता बोलाखो लुइँटेल, सीमा थापा उमिश उपरकोटीको अभिनय रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *