चीनको गुइलिनमा नेपाल र चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिने
काठमाडौँ । चीनको गुइलिनमा आगामी वैशाखमा तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्युजन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुनेभएको छ । एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्ट प्रालिले चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस,…