काठमाडौँ । सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत ‘म मान्छे विन्दास…’ सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टराईको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0