Or

रामबहादुर बमजनको आश्रममा यस्तो सम्म हुदो रैछ,थाहा पाउने चकित[भिडियो हेर्नुहोस ]

२०७५ माघ ९, बुधबार २१:३६ गते २०७५ माघ ९, बुधबार २१:३६ गते २०७५ माघ ९, बुधबार २१:३६ गते

बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा प्रहरी प्रमुख (एसपी) रामेश्वर यादवले रातोपाटीसँग कुरा गर्दै एक जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको एसपी यादवले बताए । भिडियो हेर्नुहोस

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or