काठमाण्डौ । काङग्रेश सभापति शेर वहादुर देउवा रिसका कारण वेला वेला विवादमा आउने गर्दछन् । केही समय पहिला विविसीको साझासवालमा एक व्यक्तिले सोधेको प्रश्नमा तपाई बढ्ता वोल्दै हुनुहुन्छ भन्दै थर्काए पछि उनको सबैतिर आलोचना भएको थियो । केही दिन पहिला पनि पोखरामा उनि पत्रकार संग त्यसरी नै जंगिए ।
पत्रकारले प्रश्न गर्दा तपाई सुन्नुहुन्न क्या हो ? भन्दै उनले पत्रकारलाई थर्काए । वारम्वार मैले के बोल्नु पर्ने तपाई कान सुन्नुहुन्न क्या हो ? भन्दै देउवाले थर्काएको भिडियो अहिले सबैतिर छ ।भिडियोमा हेर्नुस देउवाले पोखरामा के गरे । (भिडियो)
Views: 0

