Or

ज्योती मगर माथी ढुङ्गा प्रहार (हेर्नुहोस भिडियो सहित)

२०७५ चैत्र २, शनिबार १७:५२ गते २०७५ चैत्र २, शनिबार १७:५२ गते २०७५ चैत्र २, शनिबार १७:५२ गते

बाराको जितपुरसिमरा उपमहानगरपालिका-७, जितपुरमा जारी दोस्रो जितपुर बृहत खेलकुद सांस्कृतिक एवम् व्यापार मेलामा ज्योती मगरमाथी ढुङ्गा प्राहार भएको छ । बिहिबार राती स्टेजमा प्रस्तुती दिने क्रममा उनिमाथी ढुङ्गा प्राहार भएको थियो ।

ढुङ्गा प्राहारपछी ज्योती मगरले अराजक गतिबिधि गर्न लगाउनेलाई आफुले चिनिसकेको र यसलाई सामान्य रुपमा रुपमा लिन आग्रह गरेकि थिईन् । केहिबेर महोत्सवमा कोलाहलको वातावरण सृजना भएपनी उनका प्रस्तुतीले महोत्सव तातेको थियो ।

भिडियो :-

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or