Or

काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेको भनाईको खण्डन पछिल्लो समय ब्यापक हुनथालेको छ।

उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनिनभनेको प्रतिक्रिया दिए संगै एता अर्का लेखक तथा विश्लेषक भनेर चिनिने दिल निशानीले पनिआफ्नो खरो प्रतिकृया दिएका छन।

सिधा कुरा जनतासँग कार्यक्रम मार्फत रबिले प्रचण्ड मरेपनिकेही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध सुरु भएको थियो ।

चौतर्फी विरोधपछि रबिले कहिले पनि आफुले त्यस्तो अभिव्यक्ति नदिएको प्रष्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जाल आफुले प्रचण्ड मरेपनि हुन्छ भनेको छैन भन्दै यस्तो गलत प्रचार नगर्न आग्रह गरेका थिए उता दिल निशानीले भने रबि लामिछानेलाई उपचार गर्न आग्रह गरेका छन।हेरौ भिडियो कुराकानी :

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or