Or

एसएलसी पास नगरेका पार्टीको सामान्य झोले मन्त्री हुँदा कसरी सलाम गर्ने ? – पुर्व प्रधानसेनापति कटवाल

२०७५ चैत्र १०, आईतवार ११:११ गते २०७५ चैत्र १०, आईतवार ११:११ गते २०७५ चैत्र १०, आईतवार ११:११ गते

काठमाडौं। चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ?कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।

चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ? कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्। भिडियो हेर्नुहोस।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or