Or

‘म कहिल्यै चिट चोर्दिन असल बिधार्थी भएर परिक्षा दिन्छु’ – करिश्मा मानान्धर

२०७५ चैत्र १२, मंगलवार १५:०८ गते २०७५ चैत्र १२, मंगलवार १५:०८ गते २०७५ चैत्र १२, मंगलवार १५:०८ गते

यसवर्षको एसइइ परिक्षामा सदाबहार नेपाली अभिनेत्री करिश्मा मानान्धर पनि सामेल छिन । उनले अंग्रेजी र नेपालि गरि दुई बिषयको परिक्षा दिइसकेकी छन् । उनि अहिले बुधबार हुने गणित बिषयको तयारी गरिरहेकी छिन् ।यसैबीच करिश्माले कहिल्यै चिट नाचोरने बताएकी छन् । परिक्षा सकेर मिडियासंग आफ्नो अनुभव सुनाउंदै उनले आफुले मात्र नभएर आफ्ना साथीहरुले पनि त्यस्तो काम नगर्ने बताइन् ।उनका साथीहरु पनि करिश्मा मेहनती भएको र आफुहरुले परिक्षा हलमा एकअर्कालाई समेत नहेर्ने बताए । यता परिक्षाका गार्डले पनि करिश्माले एउटा असल बिद्धार्थी बनेर परिक्षा दिइरहेको बताए ।उनका अनुसार करिश्मा र उनका साथिहरुले चिट चोर्नु त परको कुरा एकअर्कालाई समेत नहेर्ने बताए ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or