प्रचण्डलाई पक्राउ गर्न काङ्ग्रेस सांसदको माग ! अब यस्तो हुने।

काठमाडौं। नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मा’रेको हुँ भन्दै सार्वजनिक अभिव्यक्ति दिने व्यक्तिलाई किन का’नुनी दायरामा नल्याइएको भन्दै प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा, केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले यु द्धकालमा मा’रिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएको प्रसंग उल्लेख गर्दै यो प्रश्न उठाएकी हुन् । दाहालले पाँच हजार आफूले र १२ हजार राजामहाराजाले मा’रेको तर्क गरेका थिए ।

सांसद गुरुङले भनिन्, ‘पाँच हजार मा’रेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने सरकार पूर्ण रूपमा अ परा धी र विभिन्न का’ण्डैका’ण्ड मालिकको संरक्षक हो भन्दा फरक पर्दैन ।’ठूलालाई चैन, सानालाई ऐन चरितार्थ भएको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य र न्यायको अनुभूति दिलाउनु भएकोमा ध्यानाकर्षण गराइन् ।