नेपालको पश्चिम आकाशमा ज्वाला सहितको वस्तु देखियो

पश्चिम नेपालमो आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । आकाशमा आगोको ज्वाला जस्तो वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्थानीयले बताएका छन् । आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *