नेपाली बैंक, फाइनान्स कम्पनिहरुले आफ्नो Slogan लाई मुर्त रुप दिने कि ?

केही दिन आगाडी Bankers Association का उच्च पदाधिकारी( कुनै Bank का CEO) को zoom meeting aap मार्फत weibinar meeting मा कुराकानी पनि सुनियो, वहाँ बडो गर्बका साथ भन्दै हुनुहुन्थ्यो, we don’t need to worry from the view point of depositor, borrower, lender. तपाईंहरुलाई कुरा कत्तिको चित्त बुझ्यो, I am not agree at all. Corporate Culture मा CSR..CSR भनिन्छ नि… अब यो समयमा Banks को सब भन्दा best CSR के हुन सक्ला? नेपालका सारा BUSINESS ठप्प भैरहँदा बैंकहरु मात्रै अर्ब profit ko उत्सब मनाउनु कत्तिको उचित होला?

देश आर्थिक मामिलामा एकदमै सँकटमा छ, अहिलेको अवस्थामा हातेमालो गरेर National Economy मा Contribute गर्नुपर्ने आवश्यक्ता छ, तपाईहरुको Company को Slogan लाई मुर्त रुप दिने बेला यहि हो । सरकारबाट पनि खासै राहतका प्याकेज न आएको अवस्था छ, Banks and Financial Instituitions le Interest and EMI मा कुनै पनि किसिमको सम्झौता गर्ने छाँटगाँट देखिदैन, त्यो भएपछी घरबेटिले भाडा छोड्दैनन( कारण प्रायश: Commercial Properties Loan मै बनेका हुन्छन) कर्मचारिको तलब को कुरा अर्कोतिर छ, मरो Businessman मरो! नेपाल उद्ध्योग बाणिज्य सँघका अध्यक्ष्य राणा ले सहि भनेकि हुन- नेपाली लगानिकर्ता आत्म्हत्या गर्ने अवस्था आइसक्यो।

R.K थारु